जनप्रिय माविमा ट्राफिक सचेतना कार्यक्रम

वैशाख १९, २०८० ।तुलसीपुर एक कार्यक्रमकाबीच जनप्रिय इङ्लिस स्कुल तुलसीपुर २ बालापुर दाङमा बढ्दाे सडक दुर्घटना र न्यूनीकरणका उपायहरु विषयमा जनचेतनामूलक ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। इलाका ट्राफिक कार्यालय तुलसीपुरका प्रमुख तीर्थ भुषाल र तुलसीपुर बागर सडकखण्डका ट्राफिक इन्चार्ज डिल्लीराज आचार्यले विद्यार्थीलाई बढ्दाे सडक दुर्घटना र न्यूनीकरणका विषयमा श्रव्य र दृश्य माध्यमबाट प्रकाश पार्नुभएकाे […]

Read More…

जनप्रिय स्कुलद्वारा कक्षा १० का विद्यार्थीहरुलाई विदाई

अंकित आचार्य चैत १४ तुलसीपुर /जनप्रिय इङ्लिस स्कुलले आज एक कार्यक्रममावीच कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई बिदाइ गरेको छ। शैक्षिक शत्र २०७९ को एस.ई.ई. परीक्षामा सहभागी हुन लागेका विद्यार्थीहरुलाई विदाइ गरिएको हो । तुलसीपुर उपमहानगरपालिका वडा २ का वडा अध्यक्ष भीमबहादुर योगीको प्रमुख आतिथ्यमा र कक्षा ९ का छात्र दिनेश चौधरीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको […]

Read More…

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको दंगीशरणका दुई सामुदायिक विद्यालयहरुमा कमिटी विस्तार कार्यक्रम सम्पन्न

२७,भदौ हेकुली । अनेरास्ववियु दंगीशरण गाउँ कमिटीकाे आयाेजनामा पालिकाका दुई सामुदायिक विद्यालयहरुमा कमिटी विस्तार गरिएको छ। दंगीशरण गाउँ कमिटीका अध्यक्ष खुसिराम चाैधरीकाे अध्यक्षता एव् अनेरास्ववियुका पुर्व नेता ईश्वरी गाैतम , अनेरास्ववियु जिल्ला कमिटी सदस्य तथा दंगीशरण ईन्चार्ज सि.एम विश्वकर्मा,राष्ट्रिय युवा संघ नेपाल दंगीशरण गाउँ कमिटीका उपाध्यक्ष जेनिश कवर, सचिव सागर राेका , अनेरास्ववियु गाउँ कमिटी […]

Read More…

विज्ञान, मानविकी र कानुन संकायतर्फ ज्ञानज्योति मा.वि. जिल्ला प्रथम हुन सफल

तुलसीपुर १९ भदौ/ राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा विज्ञान, मानविकी र कानुन संकायतर्फ आफ्नो विद्यार्थीहरु जिल्ला प्रथम भएको ज्ञानज्योति मा.वि. तुलसीपुरले दाबी गरेको छ । आफ्नो विद्यालयका विद्यार्थीहरु विवेक वलीले ३.८८ जीपिएसहित विज्ञान,मानविकी संकाय अन्तर्गत समृद्धि बोहराले ३.६६ जिपिय र कानुनतर्फ वाट मिसन डाङीले ३.५७ जिपिय सहित जिल्ला प्रथम भएको शैक्षिक […]

Read More…