दंगीशरण गाउँपालिका वडा न. ५ द्वारा वृत्तचित्र निर्माण कार्यक्रम सम्पन्न

प्रेस सेन्टर नेपाल दंगीशरण शाखाले दंगीशरण गाउँपालिका वडा न. ५ को वृत्तचित्र निर्माण सम्पन्न गरेको छ । दंगीशरण गाउँपालिका वडा न. ५ को आर्थिक सहयोगमा उक्त सस्थाले वडामा ५ बर्षको अवधीमा तयार पारियका विभिन्न आयोजना तथा कार्यक्रमलाई समेटेर बृत्तचित्र निर्माण गरेको हो । भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस ।