घोराही १२ न वडा अध्यक्ष कप को उपाधि हापुर युथ क्लबलाइ

घोराही उपमहानगरपालिका वडा न १२ दाङ को आयोजनामा यहि मिति २०८० पुस ३ गतेदेखि सन्चालन भयको वडा अध्यक्ष कप फूटबल प्रतियोगिता मा गुर्जे फूटबल क्ल्ब ३ शुन्य गोलले पराजित गर्दै हापुर युथ क्ल्ब पतेनी दाङ ले उपाधी जितेको छ । फाइनल खेलमा हापुर युथ क्ल्ब को तर्फ बाट बिनोद बिक झुपाल नेपाली र नवीन बुढा ले गोल गर्नु भयको थियो ।

प्रतियोगिता मा सर्बाधिक गोल कर्ता हापुर युथ क्ल्बका नवीन बुढा , उत्कृष्ट खेलाडी हापुर युथ क्ल्बका झुपाल नेपालि , उत्कृष्ट मिडफिल्डर अटल युबा क्ल्ब का बिबश ओलि , उदयमान खेलाडी फूटबल क्ल्ब गुर्जे का दिनेस चौधरी , उत्कृष्ट फर्वाड राइजिङ स्टार क्ल्ब का रन्जित रावत र उत्कृष्ट डिफेन्स राइजिङ स्टार कै बिसान्त नेपाली भयका थिय ।

बिजेत उपबिजेता टिमहरुले नगद पुरस्कार सहित कप मेडल प्रमाण पत्र प्राप्त गरेका थिय ।

यश प्रतियोगिता मा उत्कृष्ट खेल प्रदर्सन गर्ने खेलाडी हरु घोराही मेयर कप को लागि घोराही १२ को वडा टिम मा छनोट हुने एन्फा रेफ्री बिनोद बि क ले जानकारी दिनु भयो । समापन कार्यक्रम घोराही १२ का खेल सम्योजक तथा वडा सद्स्य बुद्धिराम शर्मा को सभापतित्वमा र वडा अध्यक्ष दोर्ण बहकरी ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भयको थियो ।