दंगीशरण,असोज २५। नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य भागिराम चौधरीले पार्टी परित्याग गर्नुभएको छ ।
दंगीशरण गाउँपालिकाका पूर्व अध्यक्ष चौधरीले फेसबुक स्ट्याटस लेख्दै राजनीतिक यात्राबाट विदा लिएको र नयाँ यात्रा शुरु गर्ने बताउनुभएको छ ।