तुलसीपुर
१९ भदौ/ दाङ क्षेत्र नम्वर ३ बाट एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि तीन जनाको नाम सिफारिस भएको छ ।
आज पार्टी कार्यालय तुलसीपुरमा बसेको बैठकले उपाध्यक्ष युवराज ज्ञवाली, केन्द्रीय सदस्य घन्श्याम पाण्डे र केन्द्रिय सदस्य कोमल ओलिको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले जानकारी दिएका छन् ।