तुलसीपुर, ६ जेठ ।
राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माका स्वकीय सचिब हिरालाल सुनारले आफ्नो चरित्र हत्या भएको बताएका छन् । आफूलाई मादक पदार्थ सेवन गरेको भनि समाचार आएको र त्यो सत्य नभएको बताए । आफूले मादक पदार्थ सेवन गरेर निर्वाचन मतगणना स्थलमा छिर्न खोजेको भनि समाचार ल्याएको भन्दै त्यो भ्रामक रहेकाले त्यसका पछि नलाग्न समेत अनुरोध गरेका छन् ।
मेरो चरित्र हत्या गरियोः हिरालाल सुनार

ट्रेन्डिङ