दाङ, ३१ वैशाख : दाङको दंगीशरण गाउँपालिका वडा नं. २ को वडाध्यक्ष पदमा नेकपा (एमाले ) का डम्बर बहादुर खत्री विजयी भएका छन् ।
यो वडामा कुल १५६१ मत खसेको थियो । खत्रीले ८३० मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् ।
यो वडामा नेकपा एमालेका गाउँ पालिका अध्यक्ष र नेपाली काङ्ग्रेस बाट उपाध्यक्षका उम्मेदवार पनि रहेका छ्न।