Rapti Press९ साउन २०७८, शनिवार

मृगाैला पीडित पुनकाे उपचारका लागी राेकाकाे पहलमा साढे दुइ लाख…

७ माघ २०७७, 3:11 am

चेतना अनलाइन घाेराही, ६ माघ । मृगाैला पीडित दाङ घोराही उपमहानगरपालिका वडा नं १९ रालबाङ निवासी निम बहादुर पुनकाे उपचारका लागि दुई लाख पचास हजार रूपैयाँ संकलन भएकाे छ । युवा नेता ज्ञानबहादुर रायमाझी र…

दाङ उवासंघको नयाँ नेतृत्वलाई स्वागत, उत्पादनमुखी व्यवसाय अहिलेको आवश्यकता

२२ पुष २०७७, 11:23 am

चेतना अनलाइन घोराही, २२ पुस । संयुक्त व्यावसायिक प्यानल प्रचारप्रसार समितिले दाङ जिल्ला उद्योग वाणिज्य संघमा निर्वाचित नयाँ नेतृत्वलाई स्वागत तथा शुभकामना प्रदान गरेको छ । प्रचारप्रसार समितिले औपचारिक कार्यक्रम गरेर नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा…

भण्डारीको स्मृतिमा श्रद्धाञ्जली

११ पुष २०७७, 11:29 am

चेतना अनलाइन घोराही, ११ पुस । पुराना कम्युनिष्ट नेता खुमप्रसाद भण्डारीको तेह्रो दिनको पुन्यतिथीको अवसरमा उहाँकै निवास घोराही उपमहानगरपालिका वडा नं १७ वर्गद्धीमा श्रद्धाञ्जलीसभा गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) १७ नं वडा कमिटिको…

दाङ उवासंघमा चुनावी सरगर्मी, नेकपा एकताबद्ध भएर जाने

७ पुष २०७७, 12:09 pm

चेतना अनलाइन घोराही, ७ मंसिर । दाङ जिल्ला उद्योग वाणिज्य संघको यहीँ पुस २० गते हुन थालेको अधिवेशनको नयाँ नेतृत्वका लागि चहलपहल शुरु भएको छ । नेतृत्वका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस…

इन्धनडिपो समयमै बन्छ : महरा

२७ मङ्सिर २०७७, 10:46 am

घोराही, २७ मंसिर । पूर्वसभामुख कृष्णबहादुर महराले तुलसीपुर विमानस्थालमा निर्माण कार्य प्रारम्भ हुन थालेको इन्धनडिपो समयमै सम्पन्न हुने बताउनुभएको छ । शनिवार विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महराले इन्धनडिपो स्थापना पछि दाङमा हवाई सेवा पूर्णरुपमा नियमित…

मितेरीमा एक हप्तामै १० ओटा हाडजोर्नीको अप्रेसन

१८ मङ्सिर २०७७, 12:34 pm

चेतना अनलाइन घोराही, १८ मंसिर । दाङको घोराही नवलपुर स्थित मितेरि अस्पतालमा हाडजोर्नीको अप्रेसन शुरु भएको छ । एक हप्ता अघि देखि मितेरीमा हाडजोर्नीको अप्रेसन सेवा शुरु भएपछि १० जना व्यक्तिको अप्रेसन गरिएको अस्पतालका सञ्चालक…

विजि माेबाइलद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

१८ मङ्सिर २०७७, 2:27 am

चेतना अनलाइन घाेराही, १८ मंसिर । दाङकाे घाेराही न्युरोड स्थित विजि माेबाइल सर्भिस सेन्टरले चेतना अनलाइनलाई स्वास्थ्य सामग्री प्रदान गरेकाे छ । विजि माेबाइलका सञ्चालक गगन केसीले चेतना अनलाइन का सम्पादक पाण्डव शर्मालाई स्वास्थ्य सामग्री…

कोरोना डिफेन्स अवार्ड–२०२० बाट दाङ उवासंघका अध्यक्ष भुसाल सम्मानित

११ मङ्सिर २०७७, 12:15 pm

दाङ, ११ मंसिर । कोरोना डिफेन्स अवार्ड–२०२० बाट दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल काठमाडौंमा सम्मानित भएका छन् । फोकस नेपाल संस्थाले कोरोना महामारीको समयमा निजी क्षेत्रबाट सामाजिक क्षेत्रसँगै कोरोना भाइरस रोकथाम तथा…

तुलसीपुरका पौडेलमाथि पाँचवटा गोलीको छर्रा, घटना स्थलबाट बन्दुक बरामद

११ मङ्सिर २०७७, 12:08 pm

चेतना अनलाइन तुलसीपुर, ११ मंसिर । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बराहाखुटीका खुसलराम पौडेललाई गोलीका छर्रा लागेको स्थानबाट प्रहरीले बन्दुक बरामद गरेको छ । पौडेल फेला परेको अमिलियाको चाउखोला भन्दा ५ मिटर टाढा एक थान…

मिस नेपाल प्रतियोगी दाङकी चेली डा. निगाता केसी भन्छिन् :…

११ मङ्सिर २०७७, 9:56 am

पाण्डव शर्मा घोराही । मिस नेपाल २०२० को प्रतियोगितामा फइनल चरणमा पुग्नुभएकी दाङकी चेली डा. निगाता केसीले आँफूले समाजका लागि केही योगदान गर्न चाहेको बताउनुभएको छ । उहाँले पछिल्लो समय नेपालमा एसीड आक्रण भई पीडित…