उत्सर्ग संगीत अवार्डको मूल समिति र उपसमितिहरु गठन

राप्ती प्रेस

१० असोज, दाङ । राप्ती क्षेत्रको सांगीतिक उन्नयन तथा स्रष्टाहरुको सम्मान गर्ने उद्देश्यले दाङमा पहिलोपटक आयोजना गरिएको उत्सर्ग म्यूजिक अवार्ड-२०७८ को मूल समिति तथा उपसमितिहरु गठन गरिएको छ ।

उत्सर्ग फिल्मस् नेपालका अध्यक्ष केएल पीडितको संयोजकत्वमा गठित मूल समितिको सदस्यहरुमा नेपाल पत्रकार महासंघ, दाङका पूर्व अध्यक्ष सबिन प्रियासन, दाङ जिल्ला उद्योग बाणिज्य संघका पूर्व उद्योग उपाध्यक्ष खड्ग बुढाथोकी, दाङ जिल्ला उद्योग बाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकी, सह-कोषाध्यक्ष राज राना, अभिनेत्री कल्पना आचार्य, अभिनेता छबिलाल कोपिला, राप्ती प्रेस अनलाइनका सम्पादक पाण्डव शर्मा (सदस्य सचिव) ,इन्देणी अनलाइनका सम्पादक केशरमान बुढाथोकी, लोकगायक प्रेम शर्मा, देवकला बस्नेत, डब्लु डब्लु एफजेकी अध्यक्ष रोशनी मल्ल र कोरियोग्राफर रिचा बुढाथोकी हुनुहुन्छ ।

अवार्ड कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ । नेपाल पत्रकार महासंघ, दाङका पूर्व अध्यक्ष सबिन प्रियासन संयोज र शरद रेग्मी, दशरथ घिमिरे, लिलाधर वली, अमर आचार्य, सपना बोहरा, बिमला घर्ती, संतोष डाँगी र आभास बुढाथोकी सदस्य रहेको प्रचार/प्रसार उपसमिति गठन गरिएको छ ।

दाङ जिल्ला उद्योग बाणिज्य संघका पूर्व उद्योग उपाध्यक्ष खड्ग बुढाथोकी संयोजक रहेको आर्थिक उपसमिति गठन गरिएको छ । सदस्यहरुमा राज राना, प्रकाश पुन, लेखराज डाँगी, रुद्र शर्मा र माधव न्यौपाने हुनुहुन्छ ।

कार्यक्रम व्यवस्थापन उपसमितिमा दाङ जिल्ला उद्योग बाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकी संयोजक र सदस्यहरुमा देवकला बस्नेत, प्रेम शर्मा, रिचा बुढाथोकी, होटल व्यवसायी संघको प्रतिनिधि सदस्य हुनुहुन्छ । त्यसैगरी माननीय कोमल वली, अमर डाँगी, डा. गोविन्द आचार्य, डा. भीमार्जुन आचार्य, चन्द्र शर्मा, अनन्तराज घिमिरे, उदय जीएम, बलिभद्र राना, ध्रुबराज भारी,गेहेन्द्र बस्नेत, लक्ष्मी आचार्य, सीता आचार्य, जंगबहादुर पुन, केबी चौधरी र दिलकुमारी बुढा मगर रहेको सल्लाहकार समिति गठन गरिएको छ ।

पहल नेपाल र उत्सर्ग फिल्मस् नेपालले संयुक्तरूपमा आयोजना गरेको उत्सर्ग संगीत अवार्डमा राप्ती अंचलमा गुन्जिने लोकभाकाहरु, रुपान्तरणका गीतहरु, मातृभाषाका गीतहरु, आधुनिक, लोक, पप, गजल तथा म्यूजिक भिडियोबाट अवार्ड प्रदान गरिनेछ । साथै राप्ती क्षेत्रका स्वर्गीय अग्रज कलाकारहरुलाई मरणोपरान्त सम्मान र जीवित अग्रज कलाकारहरु दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ ।

भर्खरै प्रकाशित

एएनपि अवार्डद्वारा दाङका युवा व्यवसायी शर्मा सम्मानित हुँदै

दाङ, २६ असोज । नेपालकै चर्चित एएनपि राष्ट्रिय अवार्ड २०२१बाट दाङका सफल युवा व्यवसायी रुद्र शर्मा सम्मानित हुनुहुने भएको छ । आउँदो कार्तिक १५ गते…

घाेराहीकाे बाहुनडाँडामा खुल्याे सुविधासम्पन्न सम्राट रिसाेर्ट

राप्ती प्रेस घाेराही, २६ असाेज । दाङकाे घाेराही उपमहानगरपालिका वडा नं १६ स्थित बाहुनडाँडामा सुविधासम्पन्न सम्राट फ्याम्ली रिसाेर्ट खुलेकाे छ । ल्याण्डफिल साइडबाट हेलाे टावर…

गीतकार प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार

राप्ती प्रेस घाेराही, २५ असोज । उत्सर्ग फिल्मस् नेपालले संचारकर्मी एवं गीतकार सबिन प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार प्रदान गर्ने भएको छ । कला, संचार एवं…

पाँच स्वर्गीय स्रष्टालाई मरणोपरान्त सम्मान गरिने

राप्ती प्रेस घाेराही, २४ असोज । नेपाली गीतसंगीतको उन्नयन तथा राप्ती क्षेत्रका स्रष्टाहरु सम्मान गर्ने उद्देश्यले २०७८ मंसीर ११ गते दाङमा आयोजना गरिएको उत्सर्ग संगीत…

उत्सर्ग संगीत अवार्डको मूल समिति र उपसमितिहरु गठन

राप्ती प्रेस १० असोज, दाङ । राप्ती क्षेत्रको सांगीतिक उन्नयन तथा स्रष्टाहरुको सम्मान गर्ने उद्देश्यले दाङमा पहिलोपटक आयोजना गरिएको उत्सर्ग म्यूजिक अवार्ड-२०७८ को मूल समिति…