अखिल (क्रान्तिकारी) राजपुर गाउँपालिकाकाे प्रथम सम्मेलन सम्पन्न

शिवु खनाल
देउखुरी, १६ भदौ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाको प्रथम सम्मेलन राजपुरमा सप्पन्न भएको छ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाका संयोजक रवि प्रताव यादवको अध्यक्षता एवम् नेकपा ( माओवादी केन्द्र ) राजपुर गाउँपालिकाका अध्यक्ष चक्रबाहादुर खड्का (शेखर)को प्रमुख अथित्योमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रथम सम्मेलनले राजपुर गाउँपालिका संयाेजक रविप्रताव यादवको अध्यक्षतामा ३५ सदस्य चयन गरेको हाे । जसको उपाध्यक्षमा अञ्जली चौधरी , करण ओलि, सचीव राजन परियार, सह-सचीव कृष्ण बिक, जोगराज यादव र कोषाध्यक्षमा प्रमिला घर्ती रहनु भएको छ ।

यस्तै प्रथम सम्मेलनमार्फत नेकपा ( माओवादी केन्द्र ) राजपुर गाउँपालिकाका अध्यक्ष चक्रबाहादुर खड्का (शेखर)ले नवनिर्वाचित सबै सदस्यहरु हार्दिक बधाई ज्ञापन गर्दै, पार्टी प्रति सधै बफादार र कटिबद्ध रहेर अगाडि बढ्न आग्रह गर्नुभयो ।।

भर्खरै प्रकाशित

तत्कालीन लिबाङ गाविस पूर्व अध्यक्ष आचार्यको निधनप्रति महराद्धारा दुःख व्यक्त

राप्ती प्रेस घोराही, २८ भदौ । रोल्पा जिल्ला तत्कालीन लिबाङ गाविस पूर्वअध्यक्ष हरिप्रसाद आचार्यको निधनप्रति पूर्वसभामुख कृष्णबहादुर महराले दुःख व्यक्त गर्नुभएको छ । महराका कक्षा…

नेपालमा डेल्टा भेरियन्ट फेला

काठमाडौं । नेपालमा फैलिएको कोरोना सङ्क्रमणमा डेल्टा भेरियन्ट देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले गत असार २३ देखि भदौ ४…

भौतिक रूपमा विद्यालय खोल्ने स्थानीय तहहरूको तयारी

दाङ १८-भदौ/ कोरोना संक्रमणको दर घटेर निषेधाज्ञा खुकुलो भएसँगै देशभरका स्थानीयतहले विद्यालय भौतिक रूपमा सञ्चालनका लागि तयारी गरेका छन् । विद्यालय खोल्न प्रशासन तयार भए पनि…

अखिल (क्रान्तिकारी) राजपुर गाउँपालिकाकाे प्रथम सम्मेलन सम्पन्न

शिवु खनाल देउखुरी, १६ भदौ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाको प्रथम सम्मेलन राजपुरमा सप्पन्न भएको छ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाका…

मुलुक समृद्धिका आधारहरु

विश्वराज आचार्य नेपालमा ७ सय ४४ स्थानीय, ७ प्रदेश र एक संघीय सरकार सञ्चालनमा छन् । हरेक सरकारले प्रत्येक वर्ष नीति तथा कार्यक्रम, बजेट प्रस्तुत…