एमालेले दाङमा गुम्रा थारु स्मृति दिबस मनायाे

राप्ती प्रेस

घाेराही, ६ साउन । नेपाल कम्युनिस्ट पार्टी एमाले (ओली समूह) घाेराही उपममानगर कमिटले गुम्रा थारू स्मृति दिवश मनाएकाे छ ।

स्मृति दिवशकाे अवसरमा आज बिहान घाेराहीकाे ट्राफिक चाेकमा रहेकाे गुम्रा थारूकाे शालिकमा माल्यार्पण गरिएकाे छ । उपमहानगर कमिटी अध्यक्ष भुवन चाैधरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला सचिव मनाेहर बुढाथाेकीले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।

कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य विवेक श्रेष्ठ लगायतका नेताहरुकाे उपस्थित रहेकाे थियाे ।

भर्खरै प्रकाशित

घुम्न जाउ प्यारीकोट

नारायण बिबश    दाङमा धेरै प्राकृतिक सम्पदा भए पनि कतिपय सम्पदाहरू प्रचार प्रसारको अभावमा ओझेलमा परेकाछन् । यस्तै ओझेलमा परेको प्राकृतिक सम्पदा हो प्यारीकोट ।…

विद्यार्थीहरुले कक्षा १२ को परिक्षा घरबाटै दिन पाउने

काठमाण्डौ, १३ साउन । कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने…

सांसद पदमा पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट…

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेताहरु टोपबहादुर रायमाझी,…

किसानहरुलाई ५० प्रतिशत अनुदानमा मिनीपावर टिलर र कम्बाईङ्ग मिल

दिप्तीशिखा चौधरी दंगीशरण, १३-साउन । दंगीशरण गाउँपालिकाको कृषिशाखाले दंगीशरणका सहकारी , कृषि समुह र फर्महरुलाई मिनीपावर टिलर र कुटानी पिसानीमिलका लागि (कम्बाईङ्गमिल) वितरण गरेको छ…

जसपाको हेडकाउन्टः यादव पक्ष ३४, ठाकुर पक्ष १६, तटस्थ १

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टीको विवादमा निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरुलाई सनाखतका लागि बोलाएकोमा अध्यक्ष उपेन्द्र यादव पक्षमा ३४ जना पुगेका छन् ।…