बाल विकासमा प्रअ पोखरेलद्वारा पदभार ग्रहण

घाेराही । माबि बालबिकासको निमित्त प्रधानध्यापकमा श्रीधर पोखरेल नियुक्त हुनु भएको छ । घोराही उपमहानगरपालिका –१४ मा रहेको उक्त विद्यालयमा श्री सिद्धरत्ननाथ मावि नारायणपुरमा अध्यापन गराउँदै आउँनु भएका पोखरेल प्र.अ.मा नियुक्त हुनु भएको हो । घोराही उपमहानगरपालिकाको शिक्षा महाशाखाले नगर क्षेत्रमा रहेका मावि स्तरका विद्यालयमा मावि दरबन्दीकै प्रअ नियुक्त गर्ने व्यवस्था भए बमोजिम उहाँलाई तोकी पठाएको हो । त्यसक्रममा नवयुक्त प्रधानध्यापक पोखरेलले आज पदभार ग्रहण गर्नु भएको छ । – भने निवर्तमान प्रअ राजेन्द« श्रेष्ठलाई प्रधानध्यापको जिम्मेवारीबाट बिदाई गरिएको छ ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शक्तिराम डाँगीले नवयुक्त प्रअ पोखरेललाई निवर्तमान प्रअ श्रेष्ठलाई अध्यक्ष डाँगीले टिका फुलमाला र मायाको चिनो हस्तान्तरण गर्नु भएको थियोे । अध्यक्ष डाँगीले विद्यालयलाई विधीमा रहेर संचालन गर्न निर्देशन गर्नुभएको थियो ।  शिक्षकले कर्तव्य पालना गरे शैक्षिक गुणस्तर माथी उठ्ने भन्दै त्यसका लागि सबै शिक्षक,कर्मचारीले ध्यान दिनुपर्ने वताउँनुभयो । नवनियुक्त प्रअ पोखरेलले शैक्षिक उपलब्धी आफ्नो पहिलो लक्ष्य भएको उल्लेख गर्नुभयो ।

भौतिक पूर्वाधारणले विद्यालयको गुणस्तर माथी नउठ्ने भन्दै त्यसका लागि शिक्षकले अध्ययन अनुसन्धानमा ध्यान दिनुपर्ने वताउँनुभयो । ३२ बर्षको आफ्नो शैक्षिक अनुभव विद्यालयमा खर्च गर्ने भन्दै त्यसका लागि सबैले साथ दिनुपर्ने उल्लेख गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक माधव चौधरीले गर्नु भएको थियो ।

भर्खरै प्रकाशित

घुम्न जाउ प्यारीकोट

नारायण बिबश    दाङमा धेरै प्राकृतिक सम्पदा भए पनि कतिपय सम्पदाहरू प्रचार प्रसारको अभावमा ओझेलमा परेकाछन् । यस्तै ओझेलमा परेको प्राकृतिक सम्पदा हो प्यारीकोट ।…

विद्यार्थीहरुले कक्षा १२ को परिक्षा घरबाटै दिन पाउने

काठमाण्डौ, १३ साउन । कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने…

सांसद पदमा पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट…

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेताहरु टोपबहादुर रायमाझी,…

किसानहरुलाई ५० प्रतिशत अनुदानमा मिनीपावर टिलर र कम्बाईङ्ग मिल

दिप्तीशिखा चौधरी दंगीशरण, १३-साउन । दंगीशरण गाउँपालिकाको कृषिशाखाले दंगीशरणका सहकारी , कृषि समुह र फर्महरुलाई मिनीपावर टिलर र कुटानी पिसानीमिलका लागि (कम्बाईङ्गमिल) वितरण गरेको छ…

जसपाको हेडकाउन्टः यादव पक्ष ३४, ठाकुर पक्ष १६, तटस्थ १

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टीको विवादमा निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरुलाई सनाखतका लागि बोलाएकोमा अध्यक्ष उपेन्द्र यादव पक्षमा ३४ जना पुगेका छन् ।…