लकडाउनका बिचमा घाेराहीमा नयाँ हाेटल खुल्याे

चेतना अनलाइन

घाेराही, ३० असार । दाङकाे घाेराही स्थित नयाँ बसपार्कमा नयाँ हाेटल खुलेकाे छ ।

नयाँ बसपार्कमा राेल्पा एरिबाङ पाछाबाङ मामा भाञ्जा हाेटल एण्ड लज खुलेकाे हाे । हाेटलमा गुणस्तरीय १४ ओटा काेठा रहेकाे सञ्चालक गाेपाल बुढाले जानकारी दिनुभयाे । उहाँका अनुसार हाेटलमा सबै प्रकारका खाना र नास्ता सहित बस्नका लागि राम्राे सुबिधा रहेकाे जानकारी दिनुभयाे ।

हाेटलकाे उद्घाटन गर्दै दाङ देउखुरी हाेटल व्यवसायी समितिका सचिव इश्वर बुढाले लकडाउनले नेपालकाे अर्थतन्त्रका साथै हाेटल व्यवसाय निकै मारमा परेकाे बताउनुभयाे । उहाँले हाेटल व्यवसायमा चुनाैतिका साथै अवसरहरू पनि भएकाे बताउनुभयाे ।

बुढाले लुम्बिनी प्रदेशकाे राजधानी दाङ आउनुले यश क्षेत्रका हाेटल व्यवसायीहरूलाई सुखद भएकाे धारणा व्यक्त गर्नुभयाे । उहाँले दाङमा लगानी मैत्रीपूर्ण वातावरण बनिरहेकाे समेत जानकारी दिनुभयाे ।

भर्खरै प्रकाशित

घुम्न जाउ प्यारीकोट

नारायण बिबश    दाङमा धेरै प्राकृतिक सम्पदा भए पनि कतिपय सम्पदाहरू प्रचार प्रसारको अभावमा ओझेलमा परेकाछन् । यस्तै ओझेलमा परेको प्राकृतिक सम्पदा हो प्यारीकोट ।…

विद्यार्थीहरुले कक्षा १२ को परिक्षा घरबाटै दिन पाउने

काठमाण्डौ, १३ साउन । कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने…

सांसद पदमा पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट…

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेताहरु टोपबहादुर रायमाझी,…

किसानहरुलाई ५० प्रतिशत अनुदानमा मिनीपावर टिलर र कम्बाईङ्ग मिल

दिप्तीशिखा चौधरी दंगीशरण, १३-साउन । दंगीशरण गाउँपालिकाको कृषिशाखाले दंगीशरणका सहकारी , कृषि समुह र फर्महरुलाई मिनीपावर टिलर र कुटानी पिसानीमिलका लागि (कम्बाईङ्गमिल) वितरण गरेको छ…

जसपाको हेडकाउन्टः यादव पक्ष ३४, ठाकुर पक्ष १६, तटस्थ १

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टीको विवादमा निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरुलाई सनाखतका लागि बोलाएकोमा अध्यक्ष उपेन्द्र यादव पक्षमा ३४ जना पुगेका छन् ।…