कबिता – तिम्रो जन्मदिन

अनुजा हमाल
‍‍
शुभकामनाका शब्द
तिम्रो जन्मदिनमा
फुलझैं फुलाउन मन छ
तिम्राे प्रगतिपथकाे गाेरेटाे
धेरै हेर्नु मन छ
मनमा शान्तिकाेभाब लिएर
नयाँ अस्तित्वलाई बाेकेर
उमङ्ग अथाह बाेकेर
ती पाईला अगाडि बढुन
शुभकामना छ
हरसमय तिमी उर्जावान बन
हरसमय तिमी प्रखर बक्ता बन
हरसमय तिमी सच्चा शक्ति बन
हरसमय तिमी दियाे बन
अंध्याराेलाई चिरेर नयां बिहानी बन
हिमालकाे पहिलाे किरण सरि
तिमी पाहारिलाेघाम बन
तिमी सँधै आन बन
तिमी सँधै शान बन
तिमी सँधै माधुर्यताकाेवाहक बन
शरद ऋतुकाे घाम वन
वसन्त ऋतुकाे उमङ्ग वन
बर्षातकाे मस्त झरि बन
बस तिमी सुखि खुसि बन
छैनन अरू उपहार मसँग
केवल सच्चा मन छ
मनैबाट निस्केको हार्दिकताछ
मनैबाट निस्केको सुवास छ
झरना जसरि झर्ने कञ्चन एहसास छ
शान्त तलाउ सरी गहिराे भावना छ
झरि पछिकाे आकाशजस्तै निर्मल भावना छ
खाेला जस्तै कलकल बग्ने महसुस छ
महसुसकाे मिठाे बास्नामा
मधुरमन्द हावाकाे झाेंका छ
सिरसिरे वतासकाे हल्का महसुस छ
जस्तो छौ तिमी सँधै उस्तै बन
निश्चछल काेमल कञ्चन गुञ्जन बन
निर्मल त्यो हाँसाे सदा ओठमा बास हाेस
आँखाकाे भाव सँधै उस्तै हाेस
सहयाेगी भाव सँधै सदा रहाेस
मनैदेखि सुन्दर तिमि सदा यस्तै रहाेस
कामना हृदयकाे कृष्णजीकाेसँधै आशिष् रहाेस
फलाेस फुलाेस जीवन अमृतमय बनाेस
सुन्दर भबिस्य धेरै प्रगति बनाेस

भर्खरै प्रकाशित

एएनपि अवार्डद्वारा दाङका युवा व्यवसायी शर्मा सम्मानित हुँदै

दाङ, २६ असोज । नेपालकै चर्चित एएनपि राष्ट्रिय अवार्ड २०२१बाट दाङका सफल युवा व्यवसायी रुद्र शर्मा सम्मानित हुनुहुने भएको छ । आउँदो कार्तिक १५ गते…

घाेराहीकाे बाहुनडाँडामा खुल्याे सुविधासम्पन्न सम्राट रिसाेर्ट

राप्ती प्रेस घाेराही, २६ असाेज । दाङकाे घाेराही उपमहानगरपालिका वडा नं १६ स्थित बाहुनडाँडामा सुविधासम्पन्न सम्राट फ्याम्ली रिसाेर्ट खुलेकाे छ । ल्याण्डफिल साइडबाट हेलाे टावर…

गीतकार प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार

राप्ती प्रेस घाेराही, २५ असोज । उत्सर्ग फिल्मस् नेपालले संचारकर्मी एवं गीतकार सबिन प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार प्रदान गर्ने भएको छ । कला, संचार एवं…

पाँच स्वर्गीय स्रष्टालाई मरणोपरान्त सम्मान गरिने

राप्ती प्रेस घाेराही, २४ असोज । नेपाली गीतसंगीतको उन्नयन तथा राप्ती क्षेत्रका स्रष्टाहरु सम्मान गर्ने उद्देश्यले २०७८ मंसीर ११ गते दाङमा आयोजना गरिएको उत्सर्ग संगीत…

उत्सर्ग संगीत अवार्डको मूल समिति र उपसमितिहरु गठन

राप्ती प्रेस १० असोज, दाङ । राप्ती क्षेत्रको सांगीतिक उन्नयन तथा स्रष्टाहरुको सम्मान गर्ने उद्देश्यले दाङमा पहिलोपटक आयोजना गरिएको उत्सर्ग म्यूजिक अवार्ड-२०७८ को मूल समिति…