खसीको मासु १८ सय प्रतिकिलो बेच्नेलाई दुई लाख रुपैयाँ जरिवाना

काठमाडौँ
वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार मूल्यभन्दा बढीमा मासु विक्री गर्ने दुईवटा पसललाई दुईरदुई लाख रुपैयाँ जरिवाना तिराएको छ।

विभागले आइतबार गरेको अनुगमनका क्रममा शंखमूलमा रहेको आइकालु मासु पसलले खसीको मासु प्रतिकेजी १८ सयमा बिक्री गरेको पाइएपछि दुई लाख रुपैयाँ जरिवाना तिराएको हो। विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६९२० ९क० ३८ ९ङ० को कसुरमा दफा ३९ ९ख० बमोजिम बढी मूल्य लिई बिक्री गर्ने पसललाई जरिवाना तिराएको हो।

विभागले कुखुराको मासुलाई प्रतिकेजी चार सय ५० मा बिक्री गरेको पाइएपछि विजयनगरको मुस्कान मासु पसललाई पनि दुई लाख रुपैयाँ जरिवाना गरेको छ।

भर्खरै प्रकाशित

घुम्न जाउ प्यारीकोट

नारायण बिबश    दाङमा धेरै प्राकृतिक सम्पदा भए पनि कतिपय सम्पदाहरू प्रचार प्रसारको अभावमा ओझेलमा परेकाछन् । यस्तै ओझेलमा परेको प्राकृतिक सम्पदा हो प्यारीकोट ।…

विद्यार्थीहरुले कक्षा १२ को परिक्षा घरबाटै दिन पाउने

काठमाण्डौ, १३ साउन । कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने…

सांसद पदमा पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट…

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेताहरु टोपबहादुर रायमाझी,…

किसानहरुलाई ५० प्रतिशत अनुदानमा मिनीपावर टिलर र कम्बाईङ्ग मिल

दिप्तीशिखा चौधरी दंगीशरण, १३-साउन । दंगीशरण गाउँपालिकाको कृषिशाखाले दंगीशरणका सहकारी , कृषि समुह र फर्महरुलाई मिनीपावर टिलर र कुटानी पिसानीमिलका लागि (कम्बाईङ्गमिल) वितरण गरेको छ…

जसपाको हेडकाउन्टः यादव पक्ष ३४, ठाकुर पक्ष १६, तटस्थ १

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टीको विवादमा निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरुलाई सनाखतका लागि बोलाएकोमा अध्यक्ष उपेन्द्र यादव पक्षमा ३४ जना पुगेका छन् ।…