Rapti Press३० असोज २०७८, शनिवार

एएनपि अवार्डद्वारा दाङका युवा व्यवसायी शर्मा सम्मानित हुँदै

२८ असोज २०७८, 2:29 am

दाङ, २६ असोज । नेपालकै चर्चित एएनपि राष्ट्रिय अवार्ड २०२१बाट दाङका सफल युवा व्यवसायी रुद्र शर्मा सम्मानित हुनुहुने भएको छ । आउँदो कार्तिक १५ गते काठमाण्डौंमा आयोजना हुन लागेको अवार्ड वितरण कार्यक्रममा शर्मा उक्त अवार्डबाट…

घाेराहीकाे बाहुनडाँडामा खुल्याे सुविधासम्पन्न सम्राट रिसाेर्ट

२६ असोज २०७८, 7:17 am

राप्ती प्रेस घाेराही, २६ असाेज । दाङकाे घाेराही उपमहानगरपालिका वडा नं १६ स्थित बाहुनडाँडामा सुविधासम्पन्न सम्राट फ्याम्ली रिसाेर्ट खुलेकाे छ । ल्याण्डफिल साइडबाट हेलाे टावर जाने सडक खण्डमा सुविधासम्पन्न रिसाेर्ट खुलेकाे हाे । रिसाेर्टमा नेपाली,…

पाँच स्वर्गीय स्रष्टालाई मरणोपरान्त सम्मान गरिने

२४ असोज २०७८, 9:24 am

राप्ती प्रेस घाेराही, २४ असोज । नेपाली गीतसंगीतको उन्नयन तथा राप्ती क्षेत्रका स्रष्टाहरु सम्मान गर्ने उद्देश्यले २०७८ मंसीर ११ गते दाङमा आयोजना गरिएको उत्सर्ग संगीत अवार्डमा राप्ती क्षेत्रका स्वर्गीय अग्रज स्रष्टाहरुलाई मरणोपरान्त सम्मान प्रदान गरिने…

तत्कालीन लिबाङ गाविस पूर्व अध्यक्ष आचार्यको निधनप्रति महराद्धारा दुःख व्यक्त

२८ भाद्र २०७८, 1:28 am

राप्ती प्रेस घोराही, २८ भदौ । रोल्पा जिल्ला तत्कालीन लिबाङ गाविस पूर्वअध्यक्ष हरिप्रसाद आचार्यको निधनप्रति पूर्वसभामुख कृष्णबहादुर महराले दुःख व्यक्त गर्नुभएको छ । महराका कक्षा सहपाठी तथा बालसखा समेत रहनुभएका हालको रोल्पा नगरपालिका वडा नं.…

अखिल (क्रान्तिकारी) राजपुर गाउँपालिकाकाे प्रथम सम्मेलन सम्पन्न

१६ भाद्र २०७८, 3:43 pm

शिवु खनाल देउखुरी, १६ भदौ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाको प्रथम सम्मेलन राजपुरमा सप्पन्न भएको छ । अखिल ( क्रान्तिकारी ) राजपुर गाउँपालिकाका संयोजक रवि प्रताव यादवको अध्यक्षता एवम् नेकपा ( माओवादी केन्द्र…

झलनाथ खनालको उपचार खर्च फिर्ताको माग गर्दै सर्वोच्चमा रिट

१३ भाद्र २०७८, 1:13 pm

राप्ती प्रेस काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सरकारले दिएको उपचार खर्च फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । आइतबार विद्यार्थी संगठन अखिल छैठौंका अध्यक्ष तथा अधिवक्ता विमल पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद…

नेकपा (एकिकृत समाजवादी) संसदीय दलको नेतामा नेपाल

१३ भाद्र २०७८, 1:07 pm

काठमाडौं। नेकपा (एकिकृत समाजवादी) संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत रुपमा चयन भएका छन्। नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो । स्थायी कमिटीका सदस्य मुकुन्द…

मेटमणि चौधरी भन्छन् – चार महिनाभित्र माओवादीसँग एकता गर्छौं

९ भाद्र २०७८, 9:58 am

काठमाडौं । प्रस्ताविन नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले आगामी चार महिनाभित्र माओवादी केन्द्रलगायतका पार्टीसँग एकता हुने बताएका छन् । बुधबार निर्वाचन आयोग परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले चार महिनापछि एकीकृत समाजवादी सबैभन्दा ठूलो पार्टी हुने…

माओवादी केन्द्रमा प्रवक्ताकाे जिम्मेवारी महरालाई

८ भाद्र २०७८, 4:50 pm

राप्ती प्रेस घाेराही, ८ भदौ । नेकपा माओवादी केन्द्रको प्रबक्ताको जिम्मा वरिष्ठ नेता कृष्णबहादुर  महरालाई दिईएको छ । साथै प्रकाशन तथा प्रसारण विभागको प्रमुख तथा राष्ट्रिय सुरक्षा विभागको प्रमुख समेत महरालाई बनाईएको छ । यस्तै…

घर भत्किदा ५ लाख बराबरको क्षति

८ भाद्र २०७८, 10:51 am

राप्ती प्रेस लमही, ८ भदौ । लमही नगरपालिका वडा नम्बर ९ रिहार निवासी राजु प्रधानको चार कोठे कच्ची घर भत्किएको छ ।  दुबैतिर पक्की घर भएको, वर्षायाममा आकासबाट परेको पानीको निकास नहुँदा र बलेन्द्रीको पानी…