Rapti Press९ साउन २०७८, शनिवार

ओलीले माधव नेपाललाई दाेस्राे अध्यक्ष बनाउछु भन्नू भएकाे हाेइन :…

७ साउन २०७८, 12:58 am

राप्ती प्रेस घाेराही, ७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकताका लागि वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन पनि तयार रहेको खबर सार्वजनिक भइरहेका बेला यस पार्टीका नेता शंकर पोखरेलले भने…

एमालेमै कमजाेर बन्दै ओली, केन्द्रीय कमिटी बैठकमा ओलीले भने –…

६ साउन २०७८, 3:56 pm

राप्ती प्रेस काठमाडौं, ६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको एकता बचाइराख्न असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाललाई वरिष्ठ नेता बनाउन आफू तयार रहेको बताएका छन्। ललितपुरको च्यासलमा तीन दिनदेखि जारी केन्द्रीय कमिटीको…

नेपाल समूहलाई ओलीकाे स्पष्टीकरण : के कति कारणले अपराधपूर्ण कार्य…

६ साउन २०७८, 11:12 am

काठमाडौं, ६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गर्ने २२ सांसदलाई स्पष्टीकरण पत्र पठाएका छन् । ५ साउनको मिति राखेर पठाइएको पत्रमा फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको…

सांसद चाैधरीद्वारा बकर ईदकाे शुभकामना

६ साउन २०७८, 4:49 am

शिवु खनाल दाङ, ६ साउन । ठमुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहि…

एमाले माधवकाे नेतृत्वमा बन्छ र फेरि कम्युनिस्ट पार्टीबीच एकता हुन्छ…

६ साउन २०७८, 2:52 am

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले माधव नेपालको नेतृत्वमा बन्ने र फेरी कम्युनिष्ट एकता हुने खुलासा गरेका छन् । यस विषयमा विप्लवसँग पनि सकारात्मक ढंगले कुराकानी भएको प्रचण्डले बताएका छन् । प्रचण्डले…

ओली पक्षका ७ सांसद थपिए राष्ट्रपतिमाथि महाअभियोग

६ साउन २०७८, 2:31 am

एमाले केन्द्रीय कमिटीमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउने सम्भावनाको चर्चा भएको छ । राष्ट्रपतिलाई महाभियोगमार्फत संसदमा उपलब्ध सदस्यहरुको दुई तिहाई मतले बर्खास्त गर्ने १ सय ८० जना सांसद भए सम्भव छ । विश्वासको मतमा मतदान…

मन्त्रिपरिषद विस्तारमा दलहरू सहमति नजिक, नेपाल समूह पनि सरकारमा जाने

६ साउन २०७८, 1:38 am

राप्ती प्रेस शेरबहादुर देउवा देशको प्रधानमन्त्री भएको आठ दिन पूरा भएको छ । यहीबीचमा प्रधानमन्त्री देउवाले संविधानतः ३० दिनभित्र लिइसक्नुपर्ने विश्वासको मत पनि लिइसकेका छन् । चार मन्त्रीकै भरमा प्रधानमन्त्रीले सरकार चलाइरहँदा अब मन्त्रिमण्डल विस्तार…

माधव नेपाल समूह अनुपस्थित एमाले केन्द्रीय कमिटी बैठकमा यि नौ…

५ साउन २०७८, 4:12 pm

राप्ती प्रेस काठमाडौं, ५ साउन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा छलफलका लागि नौ एजेण्डा प्रस्तुत गरिएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता जोगाउने दशबुँदे सहमति, संसद पुनर्स्थापना गर्ने अदालतको फैसला, एमाले…

अर्थमन्त्री शर्माको निर्देशन : पुँजीगत खर्च शतप्रतिशत हुने गरी काम…

५ साउन २०७८, 11:42 am

काठमाडाैं। देशको राज्य सञ्चालनको प्रबन्ध राम्रो हुनुपर्‍यो। क्षमता राम्रो हुनुपर्‍यो। तपाईहरुसँग विज्ञता पनि छ। क्षमता पनि छ। राष्ट्र निर्माणको गम्भीर जिम्मेवारी पनि तपाईहरुको काँधमा छ। राजनीतिक नेतृत्व बेला बेलामा आउने जाने भइरहन्छ। अस्ति एउटा हुनुहुन्थ्यो। आज…

विप्लवले दाङमा जनताको घर बनाउन थाले

५ साउन २०७८, 11:36 am

राप्ती प्रेस घोराही, ५ साउन । विप्लव निकट नेपाल कम्युनिष्ट पार्टी,दाङले सकुम्वासीलाई घर निर्माण गरिदिन थालेको छ । लमही नगरपालिका वडा नं।३ जखेरा टिकुलीगढ सुकुम्बासी वस्तीमा बसोबास गर्ने रुकमान चौधरीको घर निर्माण कार्यको शिलान्यास गरेको…