Rapti Press१७ साउन २०७८, आइतवार

विद्यार्थीहरुले कक्षा १२ को परिक्षा घरबाटै दिन पाउने

१३ साउन २०७८, 10:47 am

काठमाण्डौ, १३ साउन । कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी…

त्रिविमा कोरोनाले रोकिएका परीक्षा आजदेखि सुरु

१० साउन २०७८, 3:33 am

१० साउन, काठमाडौं । कोरोना महामारीका कारण झण्डै दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयको परीक्षा आजदेखि शुरु भएको छ । आजबाट स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा सुरु भएको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार…

कक्षा १२ को परीक्षा ३१ साउनदेखि गर्ने निर्णय

५ साउन २०७८, 2:33 pm

दाङ ५-साउन/ कक्षा १२ को परीक्षा ३१ साउनदेखि ९ भदौसम्म सञ्चालन हुने भएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कोभिड– १९ बाट सुरक्षित हुने स्वास्थ्य मापदण्ड अपनाएर ३१ साउनदेखि भौतिक रूपमा परीक्षा सञ्चालन…

एसईई र कक्षा १२ को परीक्षा वैकल्पिक विधिबाट गर्न सिफारिस

१६ जेष्ठ २०७८, 11:34 am

चेतना अनलाइन काठमाण्डौ , १६ जेठ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई र कक्षा १२ को परीक्षा वैकल्पिक विधिबाट गर्न सिफारिस गरेको छ । कोरोना भाइरसको सङ्क्रमण कम नभएकाले वैकल्पिक विधिमार्फत परीक्षा गर्न…

शहीद कृष्णसेन इच्छुक र बैदेशिक रोजगार बोर्ड बीच तालिम संचालन…

१४ माघ २०७७, 3:44 pm

चेतना अनलाइन दाङको घोराही स्थित शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय र नेपाल सरकार बैदेशिक रोजगार बोर्ड बीच विभिन्न सीपमुलक तालिम संचालन गर्न सम्झौता भएको छ । रोजगारीको शिलशिलामा विभिन्न सीप सहित विदेश जान चाहने र…

कक्षा १२ को परीक्षा भोलिदेखि

८ मङ्सिर २०७७, 12:08 pm

चेतना अनलाइन घोराही, ८ मंसिर । नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण कक्षा १२ को अन्तिम परीक्षा सम्बन्धित विद्यालयमै सञ्चालन हुँदैछ । देशभरिका ४ हजार १०५ वटा विद्यालयलाई नै परीक्षा केन्द्र तोकिएका छन् । तर…

१२ कक्षाका परीक्षार्थीलाई शिक्षामन्त्रीको अनुरोध– सचेतना अपनाउँदै ढुक्क भएर परीक्षा…

८ मङ्सिर २०७७, 2:17 am

८ मंसिर, काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले कक्षा १२ को परीक्षा दिन लागेका विद्यार्थीहरुलाई कोरोना सम्बन्धी मापदण्ड सही ढंगले पालना गर्न र ढुक्क भएर परीक्षा दिन अनुरोध गरेका छन् । परीक्षाको पूर्वसन्ध्यामा एक अपिल सार्वजनिक…

आजदेखी घोराहीका विद्यालय खुल्ने

७ मङ्सिर २०७७, 4:24 am

घोराहीका विद्यालय आजदेखि खुल्ने – Tulsipur Online घोराही, ७ मंसिर/ घोराही उपमहानगरपालिकाले आज देखी विद्यालय सञ्चालन गर्ने भएको छ । उपमहानगरको शिक्षा समितिको बैठकले २०७७ कार्तिक २० को मन्त्रीस्तरीय निर्णयबाट स्विकृत कोरोना सन्दर्भमा विद्यालय सञ्चालन…

सिभिल इञ्जिनियरिङको पहिलो बर्षमा रझेनाका विद्यार्थीले गरे नेपाल टप

२९ असोज २०७७, 12:15 pm

दाङको माध्यमामिक विद्यालय रझेना घोराहीको प्राबिधिक शिक्षालयमा अध्ययनरत कमल केसीले डिप्लोमा इन सिभिल इञ्जिनियरिङ कार्यक्रमको प्रथम वर्ष दोस्रो खण्डको परीक्षामा नेपाल टप गर्नुभएको छ । ९१.५२५ अंकका साथ उहाँले सिटिईभिटीकै बोर्ड टप गरेको प्राध्यनाध्यापक उद्धव…

सहिद कृष्णसेन इच्छुक बहुप्राबिधिक शिक्षालयमा तीन वटा कार्यक्रम थप

१९ साउन २०७७, 1:43 pm

सहिद कृष्णसेन इच्छुक नमूना बहुप्राबिधिक शिक्षालयमा तीन वटा कार्यक्रम थपिएका छन् । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को १८०औं बैठकद्वारा तीन कार्यक्रम थपिएका हुन् । यसरी थप गरिएका कार्यक्रममा डिप्लोमा इन ल्याब टेक्नोलोजी, डिप्लोमा…