Rapti Press३० असोज २०७८, शनिवार

गीतकार प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार

२५ असोज २०७८, 9:28 am

राप्ती प्रेस घाेराही, २५ असोज । उत्सर्ग फिल्मस् नेपालले संचारकर्मी एवं गीतकार सबिन प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार प्रदान गर्ने भएको छ । कला, संचार एवं साहित्यको माध्यमबाट नेपाली समाजको रुपान्तरणमा विशिष्ट योगदान पुर्‍याएकोले प्रियासनलाई पुरस्कार…

उत्सर्ग संगीत अवार्डको मूल समिति र उपसमितिहरु गठन

१० असोज २०७८, 10:00 am

राप्ती प्रेस १० असोज, दाङ । राप्ती क्षेत्रको सांगीतिक उन्नयन तथा स्रष्टाहरुको सम्मान गर्ने उद्देश्यले दाङमा पहिलोपटक आयोजना गरिएको उत्सर्ग म्यूजिक अवार्ड-२०७८ को मूल समिति तथा उपसमितिहरु गठन गरिएको छ । उत्सर्ग फिल्मस् नेपालका अध्यक्ष…

आजदेखि नेपालबाट मनसुन बाहिरिँदै

१४ भाद्र २०७८, 11:24 am

राप्ती प्रेस काठमाडौं, १४ भदौ । विगत केही दिनयतादेखि सक्रिय रहेको मनसुन क्रमशः कमजोर हुँदै जाने भएको छ । पूर्वी तराईको भूभाग नजिक रहेको मनसुनको न्यूनचापीय रेखा आजदेखि नेपालबाट बाहिरिने क्रम सुरुआत भएकासँगै मनसुन विस्तारै…

बेचिएका ७ जना महिलाको भारतबाट उद्धार, दुईजना पक्राउ

१३ भाद्र २०७८, 12:57 pm

राप्ती प्रेस दाङ, १३ भदौ । बेचबिखनमा परेका ७ जना पीडित महिलाहरुलाई भारतबाट उद्धार गरिएको छ । विहार राज्यको पूर्वी चम्पारण थाना छौँडादानो नगर पञ्चायत छौँडादानो ११ आदापुर बजार भन्ने स्थानबाट उनीहरुलाई उद्धार गरिएको प्रहरीले…

अवैध सामाग्री आयात नियन्त्रण गर्न दाङ उवासंघको माग

८ भाद्र २०७८, 12:48 pm

राप्ती प्रेस घोराही, ८ भदौ ।  दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्लामा अवैध रुपमा आयात हुने सम्पूर्ण सामाग्री नियन्त्रण गर्न माग गदै जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापन पत्र बुझाएको छ । संघले भन्सार छलेर ल्याउने…

१० वर्षदेखि श्रीमान विदेशमा, श्रीमतीले बच्चा जन्माएर गरिन् हत्या

८ भाद्र २०७८, 12:10 pm

एक महिलाले आफ्नै शिशुको हत्या गरेकी छन् । बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका नम्बर ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले आफ्नै नवजात शिशुको पासो लगाएर हत्या गरेकी हुन् । मकै बारीमा शिशु जन्माएको र जन्मिएलगत्तै केराको…

पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य शर्माद्धारा आमाको स्मृतिमा रक्तदान

२४ साउन २०७८, 11:11 am

राप्ती प्रेस घोराही, २४ साउन । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य अजयदीप शर्माले आमा लोककुमारी रिजालको छैटौं स्मृति दिवसको अवसरमा रक्तदान गर्नुभएको छ । उहाँसँगै पत्रकार जनक नेपालीले पनि रक्तदान गर्नुभएको हो । घोराहीस्थित रक्तरञ्चार…

कागतीका बोटसंग रमाउँदै नेता थापा

२२ जेष्ठ २०७८, 11:20 am

केएल बुढाथोकी घोराही, २२ जेठ । घरको उत्तरतिर ३ कठ्ठा जग्गामा कागतीको मनोरम बगैंचा छ । लहरै रोपिएका सर्लक्क बढेर झुम्म परेका बोटहरुमा फूल र फल पनि उत्तिकै छन् । हरियाली एवं मोहक कागती बगैंचामा…

दाङमा ‘गिफ्ट कल्चर’ बढ्दै

३० चैत्र २०७७, 2:36 pm

चेतना अनलाइन घोराही, ३० चैत । दाङमा पछिल्लो समय गिफ्ट कल्चर बढ्न थालेको छ । केही वर्ष पहिलेसम्म विशेष गरेर किशोरकिशोरीहरुमा गिफ्ट दिने प्रचलन भए पनि आजभोली सबै उमेर समूहका व्यक्तिहरु आफ्ना आफन्तजन, साथीभाई तथा…

दाङकी चेली डा. निगातालाई जिताउन यसरी गर्नुहोस् भोट

९ मङ्सिर २०७७, 10:14 am

चेतना अनलाइन घोराही । दाङ जिल्लाबाट प्रतिनिधित्व गर्दै पश्चिम नेपालबाट मिस नेपाल २०२० को फाइलनमा पुग्न सफल हुनुभएकी घोराही उपमहानगरपालिका वडा नं १५ कि डा. निगाता केसीलाई जिताउन अभियान शुरु गरिएको छ । प्रतियोगितामा चितवन…