स्थानीय तहको चुनावको लागि लुम्बिनी प्रदेशमा नेकपा एकीकृत समाजवादी बाहेकका चार दलले गठबन्धन गर्ने भएका छन् । सत्तारूढ पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनमा देशभर गठबन्धन गरेर जाने सहमति गरे पनि लुम्बिनी प्रदेशमा नेकपा एस बाहेकका चार दलले गठबन्धन गर्ने भएका हुन् ।
विहिवार लुम्बिनी प्रदेशसभामा नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेकपा एसबाहेक चार दलका प्रदेशस्तरीय नेताहरुको बैठक बसेको थियो । बैठकपछि संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरिएको र निर्वाचनलाई लक्षित गरी प्रदेश स्तरीय संयुक्त चुनावी सभा गर्ने निर्णय समेत गरिएको उल्लेख छ ।
लुम्बिनी प्रदेशमा नेकपा एसले गठबन्धन नगर्ने

ट्रेन्डिङ