नेपाल बजार बिक्री प्रतिनिधि संघ राप्ती इकाइको बनभोज तथा प्रथम अधीबेशन कार्यक्रम सम्पन्न

 

दाङ । नेपाल सरकार श्रम मंत्रालय अन्तर्गत,स्वतन्त्र ट्रेड युनिनियनको प्रमाणपत्र प्राप्त गरी सकेपछि को राप्ती इकाइ कमिटीको प्रथम अधिबेशन तथा बनभोज कार्यक्रम दाङ जिल्लाको धार्मिक क्षेत्र धारापानी मन्दीर परिसरमा शनिवार २०८०-९-२८ गतेका दिन सम्पन्न भएको छ।

उक्त अधीबेसनमा सर्वसम्मत निर्बाचीत अध्यक्ष श्री नवराज सापकोटा, उपाध्यक्ष श्री राजेश ओली, सचिब श्री हुकुम खड़का, उप-सचिब डिल्ली कडेल, अर्थ सचिब श्री नबीन पौडेल सदस्य हरूमा लुमकान्त पाण्डे, रीसीकेस अधिकारी, टोपेन्द्र जि सी, बाबूराम गैरे, राजू डागी, झनक बस्नेत, यूबराज कुमाल, श्रीमनी के सी, माधव सुबेदी, लगायत १४ जना कार्यसमीती बनेको छ ।

लुमकान्त पाण्डे को स्वागत मन्तव्य बाट सुरु भयको कार्यक्रमको सञ्चालन सस्था का सचीब हुकुम खड़काले गर्नूभयको थियो भने

उक्त निर्वाचन कार्यक्रम समितिमा संयोजक श्री पदम प्रसाद भट्टराई, सदस्य श्री बाबूराम भूषाल, सदस्य रमेश नेपाल, सदस्य महेश श्रेष्ठ, सदस्य पसुपति गौतम रहनू भयको थियो

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय बरिस्ठ उपाध्यक्ष श्री पदम प्रसाद भट्टराई विशिष्ट अतिथि केन्द्रीय उपाध्यक्ष श्री बाबूराम भूषाल, केन्द्रीय संगठन सचिब श्री रमेश नेपाल, लुम्बिनी इकाई अध्यक्ष श्री बिश्वो भूषालले सस्थाको बारेमा आ-आफ्नो मन्तव्य राख्नू भएको थियो । उपस्थिति विशिष्ट अतिथिमा केन्द्रीय उप महासचिब श्री सुमन घिमीरे केन्द्रीय सदस्य श्री नमराज पाण्डे लगायत को उपस्थिती रहेको थियो

८१ जनाको उपस्तिथी रहेको कार्यक्रम भव्य रूपमा सम्पन्न भयको नबनिर्वाचित राप्ति ईकाइ अध्यक्ष नवराज सापकोटा ले बताउदै नब पदाधीकारीजू हरुलाई हार्दिक बधाई र शूभकामना दीदै कार्यक्रम सफल पार्न सहयोग र योगदान पूराउनू हूने सम्पूर्ण सदस्य हरुमा धन्यवाद व्यक्त गरेका थिय ।