जाजरकोटका भुकम्प पीडितलाई रुटिन अफ लुम्बिनी प्रोभीन्सद्वारा राहत 

दाङ   । जाजरकोटका भूकम्पपीडितलाई रुटिन अफ लुम्बिनी प्रोभीन्सद्वारा राहत वितरण गरिएको छ । सोही टिमले केही समय देखि राहत संकलन गरि जिल्लामा पुगेर  राहत वितरण गरिएको हो।

जाजरकोटको नलागाड नगरपालिकाको वडा न.१ मा रु.एक लाख पचास हजार  बराबर को राहत बितरन गरेको छ ।पीडितहरुलाइ न्यानो कपडा र बलाङ्केट बितरण गरिएको हो।